Posted by: kale dai February 1, 2024
नेपालीले चान्स पाए गर्छ
Login in to Rate this Post:     0       ?        
मलाई तपाईको लेखन सैली र सालिनता सारै मन पर्छ . तपाईको लेखन सैली बाट धेरै नया कुरा सिक्ने सौभाग्य पनि पाएको छु . तर एउटा कुरा , ठाउँ न ठहर बुडीको रहर भने झैँ , जता पायो तेतै "?" चिन्नको दुरुप्रयोग चै नगरौ न प्लिज .गलत ठाउँमा "?" चिन्ह को प्रयोगले वाक्यको भाबर्थ नै बिग्रिन्छ . लोगनजीको पनि ठ्याक्कै येस्तै बानि छ . कतै ??
Read Full Discussion Thread for this article