Posted by: bandedv2023 February 1, 2024
नेपालीले चान्स पाए गर्छ
Login in to Rate this Post:     0       ?        
नेपालीले नेपाल हल्लाको सुनेको थिए , मैला दाजुले खाट हल्लाएको नि सुनेको थिए . हुदा हुदा नेपाली डाक्टरले नेपाल मै बसेर अम्रिका हल्लयेछन . भएको के भन्दा अम्रिकामा डाक्टरमा नाम निकाल्नेमा सबै भन्दा बेसी नेपाली + सबै भन्दा बढी अंक ल्याउन धेरै पनि नेपाली डाक्टर रे . खैरे लाइ यो कुरा हजम नभएर खैरे ढलेचा, सधै फिर्स्ट हुने धोति नि ढलेचा र धादली भयो भनेर अब नेपाल को prometric testing सेन्टर नै खारेज रे . अब नेपाली डाक्टर लाइ भिसा पनि नदिने रे ?

हिजो सबै भन्दा धेरै अंक लएर बधाई फुलमल खाने हरु आज चोर भयेचन . धेरै पढेर पनि काम रिना रिचा . रत दिन नभनी पढेर अम्रिका आउने डाक्टर हरुको सपना अब सदा का लागि चकनाचुर भएन त ?

american embassy को prometric testing सेन्टर मा कसैले छोरि गर्न सक्छ ? हरुवा गोरुको छेरुवा दाउ ?

im proud of nepali students as im also ex student . proud of you guys ?
Read Full Discussion Thread for this article