Posted by: bandedv2023 February 1, 2024
Nepali student deported after paying $29000 tution fee?
Login in to Rate this Post:     0       ?        
दिघम्बर aka laffingbuddha aka teslay gay ko कमेन्टलाइ सरसर्ती पढेर पछि धेरै पुरानो फुर्केले लेख्नु भएको आत्मकथा मा अमेरिकामा आएर visa झुन्ड्याउने म नेपालमा साथि भाइले दिएको भत्तेरमा पचासौ हजारको भरपाई तिरेको देख्दा गरिबीमा जीबन बिताइएको अनुभब गरेको कथा याद आयो ?
कँदोको पसिना काडेर कमाउने र राता रात कमाउने बीच मा हुने फरक हो | हजुरबाउले टालेको सुरुवाल लागाएर जोगाड गरिदिएको घर जग्गा आफ्नो भए पछि जन्मिदै राजबाबु भए झैँ भएकाले के गरुन त ? आफुले कमाउनु परेको भए कति समय लाग्थो र कसरि खर्च गर्थे त्यो लेखि रहनु पर्दैन होला ? बाउ बाजेले जोडिदिएको वा घुस्याहा हरुले चार्बाको बल मा अमिक आउने लाइ visa दिउन वा नदिउन तेसका के अर्थ हुन्छ र ?
भनाइको सार
यस्य कृत्यं न जानन्ति मन्त्रं वा मन्त्रितं परे। कृतमेवास्य जानन्ति स वै पण्डित उच्यते
Read Full Discussion Thread for this article