Posted by: logan January 26, 2024
परिश्रम र नैतिकता बीच सहसम्बन्ध
Login in to Rate this Post:     0       ?        
EVE2023 मनसून मा उमिरेको च्याऊ हलक्क सप्रेको थियो , समयको नियतिले एस्लाइ पनि छोडेन | यो धागो सम्म उत्तर दिन पायो | हर्कपासांग नाम बाट पनि फोटो तासं भ्याई सकेको थियो |अहिले bandEVD2023 नाम बाट नामुद हास्य कालाकार जो आफैलाई महा मुर्ख देखाई सुस्ते पढ्दै बसेको छ |
साझामा छिरेर " नैतिकताको पाठ " पढाउनु पर्दैन भन्ने पनि निक्लिए | नैतिकताको कुरा सुन्ना साथ् कसै कसैलाई कम्प सुरु हुन्छ |
नैतिकता भनेको शररिक र मानसिक बिकास सगै स्व -स्फुर्त प्राकृतिक बिकास सरह बिकास हुन्छ ? " सम्भोग " गर्न कसैलाई सिकाउने पर्दैन के नैतिकता पनि यसै गरि बिकास हुने कुरो हो ? के शिक्षा ले यसको बिकास मा मद्दत गर्छ त ?

२/४ ओटा धागा थपिए तर परिश्रम र नैतिकता बीच सह -सम्बन्ध छ छैन बारे चै कसैले पनि केहि भन्नु नभएको हुदा कोहि नं कोहिले फितलो आसा पुरा गरि दिनु हुन्छ |

Read Full Discussion Thread for this article