Posted by: bandedv2O23 January 21, 2024
हर्क सम्पंगले पर्चन्नेको फोटो हटाय!!
Login in to Rate this Post:     0       ?        
तेसो नभन् न । तलाई बिहान चिया संग खान दिउँला खाजामा चिउरा र भुटुन , भातमा बोसे आन्द्राको तरकारी , देउसो खाजामा चिउरा , भुटुन , पक्कु , टाउको को झोल फेरी साझमा भात संग सेकुवा , खसी को झोल सबाई तलै ख्वयला

पर्चन्नेको के सार एस्त चोर फताको फोटो आफ्नो कार्यालय बाट कसैले हतौना नसकेकोमा हर्क सम्पंगले त्यो हिम्मत गरेका छन् ?हाम्री हजुरीले कौलीको फेद मै हगेर , १५ किलोको कौली बनाएर ओडा पंचायत बाट पुरुस्कार पाउनि भयो
Read Full Discussion Thread for this article