Posted by: digambar January 3, 2024
आज बाट तिहारको सेल सकियो
Login in to Rate this Post:     0       ?        
Bandev जी त्यो कदापि हुन सक्दैन। हजुरको माथिको शुद्ध, सटीक र भावपूर्ण जवाफ देखेपछि हजुरलाई (हजुरकै शब्दमा) जसले "बेसुरे , सुस्ते , थोत्रो क्यम्री चड्ने" भनेर उपनाम राखी "सुगा रत्तन " गर्छ, त्यो नै आफै पटमुर्ख ठहरीहाल्छ नि।
"सुगा रत्तन" हैन हजुरलाई त "हीरा भन्दा पनि बहुमूल्य "रत्तन" भन्दा अन्यथा नहोला।
पूर्ण आत्मविश्वासका साथ आफ्ना लेखाई हरु पस्कँदै जानुस्।
Read Full Discussion Thread for this article