Posted by: bandedv2023 January 2, 2024
हर्क सम्पंगले पर्चन्नेको फोटो हटाय!!
Login in to Rate this Post:     0       ?        
मलाई अचम्म लाघ्च २० औउ सताब्दीमा पनि नेपालको कार्यलामा राजा रजौटाको पालाको जस्तो प्रधान मन्त्रि, रस्रपतिको फोटो झुनौने गरिन्छ ? हुदा हुदा पर्चन्ने जस्ता लाखौ जनता मरेर आएका व्यक्ति को फोटो आज सम पनि आफ्नो कार्यालको कोठामा झुन्दनुको अर्थ को हो ?

आज सम्म एस्त चोर फताको फोटो आफ्नो कार्यालय बाट कसैले हतौना नसकेकोमा हर्क सम्पंगले त्यो हिम्मत गरेका छन् ? एस्त आपराधिको फोटो समेत हटाउने नसक्ने नेता , कर्मचारी बाट परिबर्तनको आस गर्नु कति न्यायोचित हो ?
Read Full Discussion Thread for this article