Posted by: bandedv2023 December 26, 2023
आज बाट तिहारको सेल सकियो
Login in to Rate this Post:     0       ?        
म प्राय सधै चिल र कुल रहने सनंस्क्रित र सनातन धर्म प्रति अस्थ राख्ने व्यक्ति हु तर तपाईको म प्रतिको कमेन्टले मलाई प्रोवोक गर्यो . (तपाईंको लेखाइ कसैले बुझ्न नसक्ने garbled gibberish काग छेराई जस्तो छ) ( कसैले नबुझ्ने थर्ड क्लास व्याकरण र ताल न बेताल को वाक्य संरचना ) (आफैलाई आफैले पिठ्यूँमा धाप हानेर भ्रम पालेर बस्नु हुन्छ) ( तपाईंको नेपाली लेखाइ लाई म नेपाली शिक्षक भएको भए 0/100 दिने थिएँ) ( साह्रै substandard छ तपाँईको लेखाई) .....के लेखेको एस्तो ? तपाईले मेरै लागि लेखेको हो कि अरु कसै लाइ लेखेको झुकियेरा मेरोमा पर्न आयो भन्ने दोधारमा छु म .

म सोझो मान्छे हो , बांगो , तेदो मेदो कुरा खासै बुझ्दिन , घुमाएर तपाईले मलाई सुस्ते , ADHD भन्न खोजेको हो ? हो म दुधमै नुकह्येको मान्छे चै होइन , मेरो पनि केहि लेखिमा सुद्ध सुद्धि गर्नु पर्ने गरुरी छ . अन्यथा मर्यो ब्याकरण , नेपाली आयाम , संस्कृतमा बिसेष दखल छ . हो मेरो अंग्रेजी कम्जोर छ , सानोमा गाउको प्राथमिकमा पधिक्यो , पछि तराई हुदै बनारसी पढेको हुनाले अंग्रेजी कजोर छ तर नेपालीमा मेरो SLC मै ७७ अंक आएको छ. छद्म भेसमा आएर मुद नै अफ्फ़ हुने गरि भन्नु भयो अन्येथा मेरी लेखि यहाँ अत्यन्तै मन पराएका छन् ?
Read Full Discussion Thread for this article