Posted by: bandedv2023 December 26, 2023
आज बाट तिहारको सेल सकियो
Login in to Rate this Post:     0       ?        
मेरो लेखि राम्रो संग पर्ढाई नपढी प्रि-अकुपैद माइन्द्ले मलाई अरुले जस्तै सुस्ते , अटस्टिक , थोत्रो क्यम्री , लाथ्यब्रो भन्न नया खाता खोलि आउनु भएको भए त भन्नु केहि छैन , किनकि सुतेको मान्छे लाइ मात्र औथौन. फेरी तेती भन्न येति धेरै ताना बना नाबुनी सिधै भन्नु भए पनि हुन्छ किनकि मलाई लाज सरम घिन सबै पछि सकेको छ .

तपाईले साझा बाट केहि समय सन्यास लिनु भन्ने सुझाब ठिक हो , र तपैले महसुस सर्नु भएकोको होला पहिले पहिले भन्दा म साझामा एकदमै कम कमेन्ट र लेखि लख्ने गर्छु . म कोइ संग डराएर , वा कसैले सुस्ते भनेर साझा बाट भागेको चै होइन . बरु मेरो आफ्नै पारिबारिक समस्याले गर्दा हो . मैले साझामा कथा कविता , यौन साहित्य श्रीमती बाट लुकी लुकी बेस्मेंटमा बसेर लेख्ने गर्छु . एकचोटी यौन साहित्य ( कुमरित्तो गुमेको ) अनुभब साझामा पस्कने क्रममा मैले साझा बाट log out गर्न भुलेछु . अनि श्रीमतीले एकदिम मेरो ल्याप्तोप चलाउने क्रम्रमा मलाई रंगे हात समातिन . उनले मेरो लेखिको हिस्ट्री सबै हेर्न ब्भ्यछिंन . त्यो दिन सारै नराम्रो संग श्रीमतीको कुटाई खाइयो . ५ रात जातो क्यम्री मै सुताई क्यम्री माइ मुतई भयो . दिवोर्स हुदा हुदै बचेको .

त्यो दिन देखि साझा नचलाउने प्रण गरेको तर धीरे धीरे फेरी सक्रिय हुँदै छु . तर अभ भुलेर पनि यौन साहित्य लेख्दिन . साझा एक नसा नै हो ?
Read Full Discussion Thread for this article