Posted by: logan December 20, 2023
Need handyman plumber Arlington tx
Login in to Rate this Post:     0       ?        
तेस्ला गुये : नेपालको IQ सबै भन्दा तल त्यो पनि पुच्छर मा पुग्नुको कारण तेस्ला गुये र तेस्त्यै संस्कार बोकेका को संख्या बढ्नु को कारणले हो | मुखै खोल्नु नपर्ने बर्खा यामको भ्यागुतो जस्तो ट्वार्र ट्वार्र गर्छस |
 दुई घढिले एकै टाईम देखाउदैन , दुई अर्थ साश्त्रिको सिद्दान्त फरक हुन्छ, दुई कुकुराको भुकाइ एकै हुदैन भन्थे यो अपवादको रुप चै यहि साझामामै देखिन्छ, एकै स्वर मिलाई भुक्छन , सायद एकैले तिन तिन ओटा खाता खोलेको कारण मिलेको होकी ?
Rude भईस भंछस, तेरो दिमाग खुस्किएको छ भन्ने त थाहा थियो यो लेबल मा पुगेको छस जतो चै लागेको थिएन | नेपालमै छस भने मनोविज्ञान का ज्ञाता कहा देखाउन गइ हाल | खाडी मूलुक मा छस भने झनै चाडै गइ हाल |

Last edited: 07-Jan-24 07:53 PM
Read Full Discussion Thread for this article