Posted by: bandedv2023 December 15, 2023
आज बाट तिहारको सेल सकियो
Login in to Rate this Post:     0       ?        
आज बाट बिधिबत रुपमा मेरो घरको तिहार को रोटि सकिएको जानकारी गरौदछु . यो संग संगै एस वर्षको नेपाली चाड पर्ब विधिवत रुपमा सकिएको छ . अब ख्रिस्मसको तयारीमा लाग्ने छौ . पहिले पहिले तिहारको रोटि फाल्गु पुर्ने सम्म रहने गर्ठेयो . फागुमा आउने पाउन पाछालाइ सेल खुयेअर स्वागत गरिन्थ्यो . येपली निकै छ्तो सेल सकिएकोले भोलि देखि खाजामा के खाने भनेर अलि चिन्तित छु . के यो बुढीको अल्छीपन को नतिजा त होइन ?
Read Full Discussion Thread for this article