Posted by: kale dai December 11, 2023
Login in to Rate this Post:
0
?
बेन्डिक ब्रोलाइ यहाँ आँसु कबि भन्दा फरक नपर्ला .मैले यो माथिको लोगन ब्रोको सुरुको कवितामा केहि हरफ थप्ने प्रयास गरेको थिए तर छन्द मिलाउने सब्द नै भेट्टाउन सकिन .हेर्दा हेर्दै बेन्डिक ब्रोले कविता तन्क्याएर कति लामो बनाउनु भयो . छन्द पनि सबै मिलेका छन् .