Posted by: logan December 8, 2023
साझामा नया छिरेको चाउरे : EVD2023 को नया रुप bandevd2023
Login in to Rate this Post:     0       ?        
होइन जोईतिघ्रे हरु तिमिहरु जस्तै एउटा मनसुनी च्याउ साझा मा छिरेको छ |मलाइ लाग्छ यो लाउकेले आफ्नै EVD2023 को अगाडि band थपेर लेख्न सुरुगरेको छ र तिमि गुल्लाडेहरु लोगन भन्दै बस | मैले कोरेका धागा हरुका सब्दहरु थुपारेर लेखन थालेको छ अनि तिमिहरु चै नया नाम बाट लेख्न सुरु गर्यो भन्दै भ्रम मा बस | तेस्को धागोमा मैले एक दुई पल्ट कमेन्ट गरेको थिए सधै मेटाउछ |
तिमीहरुले evd2023 का धागा देखेका छौ ? आँफै नाम evd2023 को अघि band राखेर लेख्दै छ |
Read Full Discussion Thread for this article