Posted by: Nepalnews Sajha December 2, 2023
News Summary from Nepal for Saturday, December 2, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepali financial system may face further stress, IMF says


  • The international financial institution warns failure to address deficiencies flagged by the FATF may deteriorate bank balance sheets further.

  • Many quake-hit children yet to rejoin school


  • Out of 423 schools in Jajarkot, 289 have become uninhabitable or unsafe.

  • USAID launches $24.5 million Feed the Future Nepal Agricultural Inputs Activity


  • With up to $24.5 million in funding, this activity will work to streamline access to agricultural inputs and contribute to the overall agricultural development of the country, the USAID stated.

  • Two judges split on ex-minister Khand’s judicial custody


  • High Court upholds former deputy PM Rayamajhi’s custody. A third judge will decide on Khand, a former home minister.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ०४६ सालपछि उच्च अहोदामा बसेर काम गर्ने सबैको सम्पत्ति छानविन गरौं : महामन्त्री थापा
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेर अवैधानिक ढंगले सम्पत्ति आर्जन गर्ने सबैको सम्पत्ति छानविन गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् । शनिबार कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनमा बोल्दै महामन्त्री थापाले संसद्मा आफ्नै पार्टीले नेतृत्व गरेर उच्च ओहोदामा बसेर अख्तियारको दुरुपयोग गरेर अकुत कमाएकाहरूको सम्पत्ति छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

  • सभापति पाँच पटक प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नुपर्छ : महामन्त्री शर्मा
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले पाँच पटक प्रधानमन्त्री भइसकेका सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने दौडमा सहभागी नभएर युवाहरूलाई अगाडि सार्नुपर्ने बताएका छन् । उनले सभापति देउवाले प्रधानमन्त्रीमा अरुलाई नै अगाडि सारेर शालिनता देखाउनुपर्ने बताए ।

  • लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अधिवेशन जेठमा हुने
  • नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो महाधिवेशन आगामी जेठ अन्तिम साता काठमाडौंमा हुने भएको छ । शनिबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको महासंघको बैठकले महासंघको पहिलो महाधिवेशन आगामी जेठ जेठ २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

    Read Full Discussion Thread for this article