Posted by: Nepalnews Sajha December 1, 2023
News Summary from Nepal for Friday, December 1, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • European Commission extends its decade-long ban on Nepali airlines


  • Experts say Prime Minister Dahal should be held responsible this time as he has prevented two crucial civil aviation bills from becoming law.

  • Societal stigma fuelling HIV drug discontinuation: Docs


  • Health ministry doesn’t know the whereabouts of hundreds of infected people, who discontinued antiretroviral drugs for months.

  • Senior US officials are visiting Nepal


  • National Security Council official Rear Admiral Eileen Laubacher is arriving on Dec 6 while USAID’s Michael Schiffer is already in Kathmandu.

  • Nepal supports Palestinian cause, Dahal tells Russian news agency TASS


  • He said, on the world stage, ‘we support the oppressed, those who deserve independence. We support Palestine.’

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • गोविन्दाले दार्जीलिङबाट लोकसभा चुनाव लड्ने चर्चा
  • आसन्न भारतीय संसद्को तल्लो सदन (लोकसभा) निर्वाचनमा बलिउड अभिनेता गोविन्दा (अरुण अहुजा) दार्जीलिङबाट उम्मेदवार बन्ने चर्चा चुलिएको छ । भारतमा १८औं लोकसभा चुनाव २०२४ को अप्रिल र मेको बीचमा हुने अनुमान गरिएको छ ।

  • नेतृत्व परिवर्तन नगर्दासम्म कांग्रेसप्रति आकर्षण बढ्दैन : कोइराला
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले कांग्रेसको केन्द्रीय महाधिवेशन कुनैपनि बहानामा सार्न नहुने बताएका छन् । उनले पहिले महाधिवेशन गरेर मात्र ०८४ सालको चुनावमा भाग लिनुपर्ने उल्लेख गरे । नेतृत्व परिवर्तन नगर्दा कांग्रेसप्रति आकर्षण नबढ्ने दाबी गरे ।

  • ‘फिड द फ्युचर नेपाल कार्यक्रम’ लाई अमेरिकाको ३ अर्ब २५ लाख रुपैयाँ
  • करिब सवा तीन अर्ब रुपैयाँसम्मको कोष उपलब्ध हुने सो कार्यक्रमले कृषि सामग्रीसम्मको पहुँचलाई व्यवस्थित बनाउन र नेपालको समग्र कृषि विकासमा योगदान पुर्‍याउन काम गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

    Read Full Discussion Thread for this article