Posted by: bandedv2023 November 30, 2023
nepali pay 50,000 rs /ticket for arjit singh concert
Login in to Rate this Post:     0       ?        
र्गर फ्लिपा ब्रो , डीके दलाल , तेस्ला गे एद्व२०२३ आएरआर्जित सिघ चिन्दिन भन्दा तपाई लै YLC का भातौरेले लाखेत्ला नि ? गगन थापा चिन्दिन भन्दा सुस्ते , लाटो पागल भन्न पछि पर्दैनन् किनकि मैले थाहा पाएको कुरा तैले थाहा पाइनस भनि बाह्र सत्ताइस कुरा लेखि बस्नु अबस्य पनि मानसिक बिकार कै परिणाम हो .पुडासैनी गुरुले सुनाउनु भएको कथाको सार " आदत र जन्मजात लिएर आएको - पाएको गुण " कहिलै जादैन | तेसैले कुकुर ले मानिस बिस्टा खान छोडदैन आफ्नो ज्ञान आफ्नै बन्धु हरु संग राखेस नत्र तलाई राची पुर्याउलान भन्न पछि पर्दैन ?

बच्चालाइ केहि सोधे "मलाइ थाहा छैन" भन्दिए पुग्छ ? त्रुम्प ले "विच हन्ट" भने जस्तै कुरा हुन् या दिमेकिरा ले इटालीको राज्य जित्ने कुरा भए ? आर्जित सिंह तिम्र लागि गायन महाराज हुनुपर्छ र उसका दैनिक क्रियाकलापको जानकारी राखेको छस भने अरुलाई पनि तेही हुनु पर्छ भन्ने सोच राख्ने मानिस कति विद्वान र महान ठानिन्छ ? दुर्गा प्रसाईंको राजा चाहिदैन भन्ने आन्दोलन गगन को पालाको मात्र होइन र उसले ढुंगा हानेको चै सबै भन्दा ठुलो कार्य ठानिनु र सबैले थाहा पाउने पर्ने कुरा सुन्दा डीके हानल का कुरा झैँ सुनिन्छन ?
Read Full Discussion Thread for this article