Posted by: Nepalnews Sajha November 30, 2023
News Summary from Nepal for Thursday, November 30, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Grant delay leaves earthquake victims out in the cold


  • Distribution of housing grants remains stalled after data on losses submitted by local authorities in Jajarkot and West Rukum is found to be inaccurate.

  • Foreign investment pledges up 89 percent


  • The sudden rise in investment commitments was due to two large-scale projects proposed by South Korean investors.

  • Axiata announces exit as Nepal plans Investment Summit


  • The Malaysian telecom giant decided to quit the country citing increasingly challenging operational environment.

  • Henry Kissinger, American diplomat and Nobel winner, dead at 100


  • While many hailed Kissinger for his brilliance and broad experience, others branded him a war criminal for his support for anti-communist dictatorships, especially in Latin America.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मोटरसाइकल दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु
  • मकवानपुरगढी गाउँपालिका–२ धुवाडीपुल नजिक बिहीबार मोटरसाइकल दुर्घटना हुँदा चालकसहित एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी-२ कुर्ले पाखाका भीमबहादुर स्याङ्तान, उनकी पत्नी रुपा र छोरी छन् ।

  • सुत्केरी र शिशु मृत्यु प्रकरण : लमजुङ अस्पतालमा तोडफोड
  • सुत्केरी र शिशुको मृत्युको विषयलाई लिएर पीडित पक्षले बिहीबार बेंसीसहरस्थित लमजुङ अस्पतालमा तोडफोड गरेको छ । उनीहरुले अस्पतालको मुख्य गेटमा रहेको डिजिटल बोर्ड, अस्पतालको झ्यालका सिसा र बत्तीहरु फुटाएको अस्पतालले जनाएको छ । ढुंगा प्रहारबाट सुरक्षार्थ खटिएका २ जना प्रहरी घाइते भएका छन् । घाइतेको उक्त अस्पतालमै उपचार भइरहेको छ ।

  • स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. लोहनी नियुक्त [मन्त्रिपरिषद् बैठकका निर्णयहरु]
  • सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ । डा. लोहनीलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

  • खाल्डाेमा पारेर गैंडा मारी खाग बेचेकाे आराेपमा पक्राउ परेका ८ जना सार्वजनिक
  • खाल्डाेमा पारेर गैंडा मारी खाग बिक्री गर्न लागेकाे आराेपमा पक्राउ परेका आठजनालाई बिहीबार चितवन निकुञ्ज कार्यालयले सार्वजनिक गरेकाे छ ।

    Read Full Discussion Thread for this article