Posted by: HSK November 30, 2023
अब देखि नेपालमा सामाजिक संजाल बिहान ९ बजे देखि साँझमा ६ बजे सम्म मात्र चल्ने
Login in to Rate this Post:     0       ?        
टिकटक ब्यान भईहाल्यो! नेपालको नेताहरुको पारा देखिहाल्यो | अब यस्तै पारा हो भने अफिस टाइममा मात्र सामाजिक संजाल चलाउन पाउने नियम आउन धेरै टाइम लाग्दैन | नेपालीहरुको समयको उत्पादनशीलतालाई सामाजिक संजालले निक्कै घटाएको कारण यस्तो नियम लागु भएको भनेर भन्न बेर लगाउदैनन


Credit: HSK (हुन सक्ने कुरा)

Last edited: 30-Nov-23 08:25 AM
Read Full Discussion Thread for this article