Posted by: Nepalnews Sajha November 29, 2023
News Summary from Nepal for Wednesday, November 29, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Government raises 40 percent of annual loans in first quarter


  • Lower-than-expected revenue collection forces Nepal to raise more debt early in the fiscal year.

  • Parks grapple with limited cage space for captive tigers


  • As tiger numbers grow in Nepal’s forests, effectively managing human-tiger conflict and rehabilitation presents key challenges for conservation.

  • Three Nepalis in Russian army killed, says embassy


  • Bibek Khatri, a Nepali youth from Bardiya, has also posted a video on social media appealing for his release from the captivity of Ukrainian forces.

  • Love, rebellion and a powerful message


  • ‘Pooja’ is a film about a young girl whose naivety in a patriarchal society results in horrifying consequences.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • भूकम्पपीडितलाई अस्थायी आवास अनुदान एकै किस्तामा दिन कांग्रेसको आग्रह
  • नेपाली कांग्रेसले भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गर्न तत्काल दिने भनिएको अनुदान रकम एकै किस्तामा दिने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

  • नेपालमा पहिलो पटक समलैंगिक विवाह दर्ता
  • नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता भएको छ । नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबीचको विवाहलाई नेपालको स्थानीय प्रशासनले दर्ता गरेको हो ।

  • रास्वपाको राजनीतिक मार्ग टुंगो लाग्यो, 'बहुलवादी लोकतान्त्रिक' हुने
  • राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको महोत्तरीको जलेश्वरमा जारी संयुक्त बैठकबाट पार्टीको मुख्य राजनीतिक मार्ग टुंगो लगाएको छ । अब रास्वपाको औपचारिक राजनीतिक मार्ग 'बहुलवादी लोकतान्त्रिक' हुनेछ ।

  • अनधिकृत रुपमा नदीजन्य सामग्री निकाल्न खोज्दा डोजर, टिपर नियन्त्रणमा
  • लहानस्थित झवाई खोलाबाट अनधिकृत रुपमा नदीजन्य सामग्री निकाल्न खोज्दा डिभिजन वन कार्यालय सिरहाले एउटा डोजर र दुईटा टिपर नियन्त्रणमा लिएको छ ।

    Read Full Discussion Thread for this article