Posted by: Nepalnews Sajha November 27, 2023
News Summary from Nepal for Monday, November 27, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Sugarcane farmers wait for last year’s subsidy as new harvest begins


  • Farmers say government has added fuel to the fire and the sit-in episode demanding payments may repeat this year too.

  • Provinces team up to assert power


  • Two weeks after their month-long ultimatum to address six-point demand, the seven internal affairs ministers prepare to renew call for police, civil service laws.

  • Nepal seeks to lower Indian content need for credit projects


  • Kathmandu wants to bring down requirement for Indian line of credit projects to 30 percent from the existing 50.

  • Breaking taboos


  • Pushpa Joshi discusses her evolution from a defiant young woman who challenged traditions into a dedicated advocate for sexual and reproductive health rights.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • धर्मनिरपेक्ष बारेमा छलफल गर्न सकिन्छ, गणतन्त्र निर्विकल्प हो : देउवा
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र कुनैपनि हालतमा नफर्किने बताएका छन् । उनले धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिए पनि गणतन्त्र भने निर्विकल्प भएको बताए । नेपाली कांग्रेस नवलपुरको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् ।

  • जतिसुकै ठूलो होस्, भ्रष्टाचारी हो भने कारबाही हुनुपर्छ : महामन्त्री थापा
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जतिसुकै ठूलो मान्छे भएपनि भ्रष्टाचार गरेको प्रमाणित भए कारबाही हुने बताएका छन् । उनले मुलुकमा बढ्दो भ्रष्टाचारका कारण नागरिकहरू प्रमुख राजनीतिक दलका नेता र दलहरूसँग रिसाएको धारणा राखे ।

  • 'गणतन्त्रविरुद्ध भ्रम फैलाएर मुलुकमा अराजकता सिर्जना गर्न खोजियो'
  • प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम फैलाएर मुलुकमा अराजकता सिर्जना गर्न खोजिएको बताएका छन् । उनले इतिहास पछाडि नफर्किने कुरा स्पष्ट रहेको स्पष्ट पारेका छन् ।

  • स्थायी र करारका कर्मचारी चाँडै सामाजिक सुरक्षा कोषमा आबद्ध हुन्छन् : श्रममन्त्री
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्थायी र करारका कर्मचारीहरुलाई पनि सामाजिक सुरक्षामा आबद्ध गराउने प्रतिबद्धताअनुसार काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

  • ‘भूकम्प प्रभावितमा बढ्न थाल्यो मानसिक तनाव’
  • जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित भएकी दार्मा गाउँपालिका–५ ढाकाडाम मूलपानीकी ३८ वर्षीया एक महिलालाई रातीको समयमा निन्द्रा पर्न छाडेको छ । बाहिर केही आवाज आयो कि उनी तर्सिने मात्र होइन, सुतिरहेको त्रिपालभित्रैबाट ‘भूकम्प आयो’ भन्दै चिच्याएर भाग्न खोज्छिन् । उनीसँगै त्रिपाल टाँगेर बसेकी अर्की ३२ वर्षीया महिलाको अवस्था पनि उनको भन्दा खासै फरक छैन । उनलाई पनि रातिको समयमा निन्द्रा लाग्न छाडेको छ ।

    Read Full Discussion Thread for this article