Posted by: Nepalnews Sajha November 26, 2023
News Summary from Nepal for Sunday, November 26, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • EV sales continue to soar despite the overall market slowdown


  • Nepal imported 2,787 units of battery-powered cars in the first four months of the current fiscal year, up by 174 percent.

  • More medicines listed for free distribution


  • Drugs for some non-communicable diseases—mental health, cardiovascular, respiratory illness, diabetes—are on the list.

  • Prasai’s campaign uncertain as he fails to unite monarchists


  • Silent on his support for Durga Prasai, former king Gyanendra Shah appears with RPP chief Lingden in Jhapa.

  • Shaping perspectives at the Nepalgunj Conclave


  • The event brought together influential Nepali figures for six insightful sessions.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • 'विपिनसँगै बन्धक बनेका थाई श्रमिक छुटिरहेका छन्, हामी त हेरेको हेर्‍यै मात्र भयौं’
  • हमासले इजरायलसँग गरिएको सम्झौता बाहिर गएर १५ जना विदेशी नागरिकलाई रिहाई गरिसकेको छ । आइतबार पनि थप ७ जना विदेशी बन्धकलाई मुक्त गर्ने सुचना इजरायललाई दिएको छ ।

  • तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा
  • सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

  • इजरायल-हमासबीच दोस्रो पटक बन्दी आदानप्रदान, नेपालका विपिन भने अझै बन्धक
  • हमासले प्यालेस्टिनी कैदीहरूको रिहाईको बदलामा शनिबार राति इजरायली र विदेशी बन्धकहरूको दोस्रो समूहलाई रिहा गरेको इजरायली अधिकारीहरूले आइतबार बिहान जानकारी दिएका छन् । एक घण्टा लामो ढिलाइले गाजामा अस्थायी युद्धविराम भंग हुन सक्ने डर समेत पैदा गरेको थियो ।

  • महिला सशक्तिकरणका लागि बजेट छुट्याउनैपर्छ : अर्थमन्त्री महत
  • अर्थमन्त्री प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म सरकारले विकासे योजनाका साथै महिला सशक्तिकरण र अधिकारका क्षेत्रमासमेत बजेट विनियोजन गर्ने बताएका छन् ।

  • एमाले सचिव भट्टराई सवार गाडी तोडफोड
  • एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ । ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका हुन् ।

    Read Full Discussion Thread for this article