Posted by: Nepalnews Sajha November 25, 2023
News Summary from Nepal for Saturday, November 25, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Three dead, 40 injured in Udayapur bus accident


  • The bus carrying picnickers veered off the road and fell some 40 feet down, police said.

  • Little progress after Prime Minister Dahal’s India visit, say observers


  • Call for a pragmatic approach to problem-solving and regular meetings.

  • Parliamentary Hearing Committee calls for public complaints against justices, ambassadorial nominees


  • The House panel issues a notice on Saturday seeking complaints with 10-day deadline.

  • Boutiques in Kupondole lose shine as recession bites


  • The decline in disposable incomes of the people, mainly the middle class, has dampened the demand for luxury clothing.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • उदयपुरमा बस दुर्घटना, ३ को मृत्यु, ४० जना घाइते
  • उदयपुरमा शनिबार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ४० जना घाइते छन् । त्रियुगा नगरपालिका-६ देउरीबाट स्थानीयहरु पिकनिक गएको बस दुर्घटना भएको हो ।

  • जन्मिँदै कोही राजा बन्ने, जनताभन्दा ठूलो व्यक्ति र परिवार हुने स्वीकारिन्न : ओली
  • पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र चिट्ठा परेर नभई लडेर ल्याएको भन्दै कुनै व्यक्ति र परिवार मुलुकका जनताभन्दा माथि हुने व्यवस्था स्वीकार्न नसकिने बताएका छन् । उनले नेपालमा अस्थिरता ल्याउने षड्यन्त्र भइरहेको पनि बताएका छन् ।

  • कोशी प्रदेशसभा : प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित
  • कोशी प्रदेशसभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आज सर्वसम्मत पारित भएको हो ।

  • पोखराको जितमा ग्याबाहको निर्णायक गोल
  • पोखरा थन्डर्सले शनिबार नेपाल सुपर लिग-२०२३ मा विजयी सुरुआत गरेको छ । मोसेस ग्याबाहको निर्णायक गोलको मद्दतले पोखराले चितवन एफसीलाई १–० ले हराएको हो ।

    Read Full Discussion Thread for this article