Posted by: Nepalnews Sajha November 24, 2023
News Summary from Nepal for Friday, November 24, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Police arrest scores of Prasai’s protesters from Tinkune


  • Riot police deployed outside the businessman’s private residence in Thimi, Bhaktapur.

  • Foreign Minister NP Saud requests Qatar to help release Bipin Joshi


  • Qatari state minister assures he would do everything possible to secure release.

  • National Human Rights Commission urges protesting sides to stop hateful remarks


  • The constitutional rights watchdog requests authorities to exercise restraint in using force on protesters.

  • Government ropes in private sector to operate Chobhar dry port


  • TransNepal Freight Services wins contract to operate the dry port for five years under a private-public partnership model.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • समाज बुझाउँदै नेपालगन्ज कनक्लेभ
  • नेपालगन्ज कनक्लेभमा खेलकुदले समाज, रोजगारी, उद्यमशीलता, पर्यटन, शिक्षा लगायतका विषयलाई कसरी जोड्छ भन्नेमा मन्थन भएको छ ।

  • नेपाल सुपर लिग : काठमाडौंको विजयी सुरुआत
  • डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले नेपाल सुपर लिग-२०२३ मा शुक्रबार विजयी सुरुआत गरेको छ । सब्टिच्युट राजीव लोप्चनले गरेको एकमात्र गोलको मद्दतले उसले दशरथ रंगशालामा भएको खेलमा प्रतियोगितामा नवप्रवेशी स्पोर्टिङलाई १–० ले पराजित गरेको हो ।

  • इजरायल-हमास चार दिने युद्धविराम कसरी अघि बढ्छ ?
  • गत अक्टोबर ७ मा हमासले अप्रत्यासित रूपमा इजरायलमाथि आक्रमण गरेसँगै सुरु भएको युद्ध अन्तत: चार दिनका लागि विराम भएको छ । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको समेत ज्यान गएको थियो भने एक जना अझै हमासले नै बन्धक बनाइराखेको छ ।

  • ५ महिनामा साढे ५ हजारले पाए नागरिकता
  • ५ महिनाको अवधिमा यहाँ जन्मका आधारमा ५ हजार ५ सय ५० जनाले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । गएको असार १० देखि जिल्ला प्रशासन कार्यालयले यस्तो नागरिकता वितरण सुरु गरेकामा बिहीबारसम्म यतिको संख्याले नागरिकता लिएका हुन् ।

    Read Full Discussion Thread for this article