Posted by: Nepalnews Sajha November 23, 2023
News Summary from Nepal for Thursday, November 23, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • National Human Rights Commission calls on protesters to exercise restraint


  • The constitutional rights watchdog urges demonstrators to respect the rights of others.

  • Nepal reiterates calls for immediate release of Bipin Joshi


  • Joshi has been held hostage by Palestinian militant group Hamas since it launched armed attacks on Israel on October 7.

  • Dhankuta man kills self after murdering wife and son: Police


  • Neighbours attribute the deaths as the tragic outcome of frequent domestic violence that plagued the family.

  • UML youth wing cadres, Prasai supporters clash at Balkhu


  • Prasai’s supporters pelted stones at the UML cadres after the latter reached Balkhu during a motorcycle rally.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ‘दुबईको कोप–२८ आयोजनास्थलमा श्रम शोषण’
  • संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित ‘संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८)’ को आयोजनास्थल निर्माण र नवीकरणीय ऊर्जा परियोजनामा श्रम शोषण भएको रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टअनुसार त्यहाँ कार्यरत नेपालीसहित एसियन र अफ्रिकी देशका श्रमिकलाई चर्को घाममा काम लगाइनुका साथै शारीरिक दुर्व्यवहार र भेदभाव गरिएको हो ।

  • छुवाछूतको कसुरमा वडाध्यक्षलाई साढे ४ महिना कैद, ७५ हजार जरिवाना
  • जातीय विभेद तथा छुवाछूतको कसुरमा पोखरा महानगरपालिका-२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

  • ‘इपिसेन्टर’ रामीडाँडामा त्रिपालमुनीको त्यो रात
  • रुकुम पश्चिम चौरजहारी ६ खलंगाबाट ८० वर्षीय बुवाले जाजरकोट भूकम्पको त्रासदी सुनाएपछि काठमाडौं बसिरहन मनले मानेन । त्यसपछि भूकम्प प्रभावित क्षेत्रमा जाने मनस्थिति बनाइसकेको थिएँ ।

  • धनकुटा घटना : मापसेले निम्त्याएको दु:खान्त
  • धनकुटा नगरपालिका-१ निगालेस्थित पाँडेपसल चोकमा बुधबार राति एक व्यक्तिले श्रीमती र छोराको हत्यापछि आफूले पनि आत्माहत्या गरेका छन् ।

    Read Full Discussion Thread for this article