Posted by: Nepalnews Sajha November 22, 2023
News Summary from Nepal for Wednesday, November 22, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • HIV killed at least 226 people in Sudurpaschim in three years


  • Officials say actual deaths may be more as many people do not come forward due to stigma.

  • Contractors to discuss green development as builders from countries gather in Kathmandu


  • Nepal ranks 10th among nations most affected by climate change, according to the Global Climate Risk Index 2021.

  • Council ignores hierarchy as it picks six Supreme Court justices


  • Officials report 'pressure' to make appointments such that lawyers cannot be chief justice.

  • A gripping plot, weakened by a shifty script


  • Nischal Basnet’s ‘Dimag Kharab’ is a compelling social drama where a simple man navigates political deceit, personal sacrifice and social injustices.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • जाजरकोटमा पालमा बसेका थप एक भूकम्प पीडितको मृत्यु
  • जाजरकोटको कुशे गाउँपालिका-९ को मोताई गाउँमा पालमा बसेका एक जना भूकम्पपीडितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ वर्षका रामसिलम गिरी छन् ।

  • जसको गीत बजाउन एक बोरा फर्माइस आउँथ्यो...
  • कहिलेकाहीँ उनी ठूलो दर्शकबीच आफूलाई गाइरहेकी पाउँथिन् । फूलले सजिएको सुन्दर मञ्च । त्यही मञ्चको एकल साँझमा एक्लै प्रस्तुति दिइरहेकी हुन्थिन् उनी । सबै दर्शक गीतमा झुम्दै गरेको यही सपनाले तारन्तार पच्छ्याएपछि गायिका तीर्थकुमारी थापाले एकदिन छोरा सुरजलाई त्यसबारे सुनाइन्, 'एकल साँझमा गाइरहेको मात्र देख्छु । एकचोटी एकल साँझ गर्न पाए नि हुन्थ्यो !'

  • माओवादीलगायत पार्टीसँग एकता गर्न भट्टराईको नेतृत्वमा समिति गठन
  • नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीसँग एकता तथा ध्रुवीकरणका लागि समिति गठन गरेको छ ।

  • दक्षिण कोरियाले सन् २०२४ मा १ लाख ६५ हजार कामदार लैजाने
  • दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समिति बैठकले उक्त निर्णय गरेको हो ।

  • अब चाँडै कांग्रेसको नेतृत्वमा सरकार गठन हुन्छ : महामन्त्री थापा
  • कांग्रेस महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले काम गर्न नसकेको भन्दै अब चाँडै कांग्रेसको नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन् । 'यो सरकारले जनचाहनाअनुसार काम गर्न सकेन,' थापाले भने, 'सरकार भनेको जनताको काम गर्न बनाइन्छ । वर्तमान सरकार प्रचारबाजीमा रमाएर जनताको काम गर्नै सकेको छैन ।'

    Read Full Discussion Thread for this article