Posted by: machschnell November 21, 2023
Login in to Rate this Post:
0
?

प्रेम चरो जी ले पनि लिनुभएछ खुशीको कुरा हो। उहाँ त favorite कलाकार नै हो।
अब यो "नागरिकता" लिएपछि बैंक खाता, चल अचल सम्पत्तिको के कसरी चाँजो पाँजो गरिने हो आदि इत्यादि प्रश्नहरूको उत्तर पनि आँउदै जाला भन्ने आशा राखौँ।
कोही कोहीले त यो "नागरिकता" केवल विदेशमा बसेका र गोजीमा अलिकति पैसा भएका नेपालीहरुको सम्पूर्ण information बटुलेर कालान्तरमा कुनै निहुँ पारेर harassment गर्ने, फंसाऊने, ठगी गर्ने plan मात्र हो, सत्तामा बसेका डालो सुचने चामिक्नेहरुको पनि भन्छन्। खास अनुभव शेयर गर्ने कोही भेटिएको छैन आजसम्म। Kul जी जस्ता लाई त कानुन लाग्दैन। साधारण public लाई के implications हो, यो "नागरिकता" को सबै खुलासा भए हुन्थ्यो।