Posted by: Nepalnews Sajha November 20, 2023
News Summary from Nepal for Monday, November 20, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Israel Defence Force confirms Nepali student Bipin Joshi in Hamas’ captivity


  • Nepal Embassy in Tel Aviv however said that his whereabouts are still unknown.

  • Finding resources to produce 28,000 MW will be daunting


  • Government anticipates $46.5 billion will be required to meet the generation and transmission target set for 2035.

  • Internet traffic grows sharply in Nepal after TikTok ban


  • The growth suggests users are exploring loopholes to bypass national restrictions and access the platform.

  • Data safety more important than content regulation on social media


  • There should be a specific regulatory body, a powerful authority to oversee cyber affairs.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • भूकम्पमा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति रकम वितरण सुरु
  • गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ज्यान गुमाएकाका परिवारका सदस्यलाई नेपाल सरकार सोमबारबाट नगद राहत वितरण सुरु गरेको छ ।

  • जीप दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु
  • रुकुम पश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका १३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका २ का अन्दाजी ७ वर्षका प्रतिक बुढाको मृत्यु भएको हो ।

  • ओपेनएआईले बर्खास्त गरेका अल्टम्यान माइक्रोसफ्टमा जाने
  • च्याटजीपीटी निर्माता ओपेनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट बर्खास्त गरिएका साम अल्टम्यानलाई अर्को ठूलो प्रविधि कम्पनी माइक्रोसफ्टले नियुक्त्त गर्ने भएको छ । शुक्रबार ओपेनएआईको बोर्डले वक्तव्य जारी गर्दै सो कम्पनी चलाउन अल्टम्यान सक्षम नदेखिएको भन्दै कम्पनीबाट बर्खास्त गरेको जानकारी दिएको थियो ।

  • भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम सोमबार) निकासा भएको हो ।

    Read Full Discussion Thread for this article