Posted by: Nepalnews Sajha November 19, 2023
News Summary from Nepal for Sunday, November 19, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Upcoming UML-Durga Prasai showdown puts government on security alert


  • In a love-hate with the main opposition, Prasai is rallying people behind his cause of restoring monarchy.

  • Why Nepal keeps adding—and abandoning—airports


  • Politicians promise new airfields as a sign of prosperity.

  • Chhath festival observed across country


  • The festival is dedicated to the sun God with offerings made to the rising and setting sun.

  • From pit to progress


  • World Toilet Day is marked to raise public awareness of the global sanitation crisis that affects the lives of billions.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अवैध हतियार बरामद गर्ने क्रममा रौतहटमा स्थानीयले गरे ढुंगामुडा प्रहार
  • अवैध हतियार बरामद गरी मुचुल्का उठाउने क्रममा रौतहटको यमुनामाई गाउँपालिका–३ स्थित मल्हेनिया टोलमा शनिबार स्थानीयले सशस्त्र प्रहरीमाथि ढुंगामुडा प्रहार गरेका छन् । ढुंगामुडा प्रहारबाट सशस्त्रको गाडीमा क्षति पुगेको छ । ढुंगाले लागेर केही सुरक्षाकर्मी घाइते समेत भएका छन् ।

  • विश्‍वकप फाइनल : तीन विकेट गुमेपछि सम्हालिँदै अस्ट्रेलिया
  • विश्वकप क्रिकेटको फाइनल खेलमा भारतले दिएको २४१ रन पछ्याइरहेको अस्ट्रेलियाले खराब सुरूवात गरेपनि अहिलेसम्मको अवस्थामा बलियो स्थितिमा रहेको छ । पहिलो तीन विकेट ४७ रनमा गुमाएपनि ट्राभिस हेड र मार्नुस लबुस्चग्नेले अस्ट्रेलियाको पारीलाई सम्हाल्दै लगेका छन् । अस्ट्रेलियाले २५ ओभरमा ३ विकेटको क्षतिमा १३५ बनाएको छ ।

  • धनुषाबाट विद्यार्थी लिएर इलाम पुगेको बस दुर्घटना, ३२ घाइते, एक निधन
  • धनुषाबाट शैक्षिक भ्रमणका लागि इलाम लिएर आएको बस मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिकाको किटानीमा दुर्घटना भएको छ । बसमा ३७ जना सवार रहेको बताइएपनि हालसम्म ३२ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

    Read Full Discussion Thread for this article