Posted by: Nepalnews Sajha November 18, 2023
News Summary from Nepal for Saturday, November 18, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepali coffee prices rise on heels of increasing imports


  • Coffee imports jumped 155 percent to Rs325.86 million in the last fiscal year. Nepal imported 450.29 tonnes of coffee in the review period.

  • TikTok ban triggers a wave of petitions at Supreme Court


  • The petitioners claim ban is no solution. Say social media platforms can be regulated, but only on the basis of laws.

  • Sun, songs and Chhath celebrations


  • The festival spans four days, starting from the fourth day of the waxing moon to the seventh day in the month of Kartik, as per the lunar calendar.

  • Home and the world


  • Smriti Ravindra’s debut novel explores a woman’s tumultuous journey between her inner self and an outer world in search of a home.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रधानमन्त्रीले अराजकता फैलाउँदै छन् : कोइराला
  • प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा अराजकता फैलाइरहेको आरोप लगाएका छन् ।

  • भूकम्प प्रभावित क्षेत्रमा राष्ट्रपतिको भ्रमणबारे ओलीको टिप्पणी - 'उहाँ कांग्रेस छुट्यो भनेर जानुभएको हो'
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्रको भ्रमण राष्ट्रपतिको रुपमा नभई कांग्रेस बनेर गएको टिप्पणी गरेका छन् । मंसिर ७ गतेको प्रदर्शनको तयारीको सन्दर्भमा शनिबार एमाले मुख्यालय ललितपुरको च्यासलमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै एमाले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि प्रधानमन्त्री नभई अध्यक्षको रुपमा रुकुम र जाजरकोट पुगेको बताए ।

  • कोप-२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो : प्रधानमन्त्री दाहाल
  • प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताएका छन् ।

  • बरन्डा र खुला चौरबाट स्वास्थ्य सेवा
  • जाजरकोटलाई केन्द्रविन्दु बनाई कात्तिक १७ गते शुक्रबार रातिको भूकम्पले सल्यानको दार्मा गाउँपालिकाको तीन स्वास्थ्यचौकीमा क्षति पुगेपछि स्वास्थ्यकर्मी चर्किएको भवनको बरन्डा तथा खुला चौरमा बसेर सेवा दिइरहेका छन् ।

    Read Full Discussion Thread for this article