Posted by: bandedv2023 November 16, 2023
अचम्मको प्रकृति
Login in to Rate this Post:     0       ?        
तपाई लाइ बिशेष धन्यबाद , मैले धेरै अनुसन्धान गर्ध पनि एस बिसयमा चिता बुज्ध जवाफ पाउन सको थ्येन . येही प्रंसा मैले काशी बाट सास्त्री गरेर आउनु भएको पुडासैनी गुरु लाइ गरेको थए , वहाले श्रीस्तीको पहिलो मानब महादेवले सिर्जना गर्दा पहिले सुनको बनाउनु भयो र अनि हे मनुस्ये भनेर बलौनु भयो तर त्यो मानब बोलेन . तेस्पची फलामको बानौनु भएछ र हे मनुस्य भेनेर बोलाउदा बोनेनच र तेस्पची क्रमस पित्तल , ढलौट , चादीको बॉनौद पनि बोलेनेचा .

अन्तिम प्रयासमा नजिकै रहेको कुखुराको खोर बाट सुली निकाली तेही सुली बाट मानब बनौनु भएछ र मानब स्वोरुप निर्माण भए पछि हे मानब भनेर बोलाउदा त्यो मुर्ति ले हजुर भनेचा अनि ऋष ले चुर चुर भएको मानदेवले मरेश भनेर सरापे पछि त्यो मानब को जुनी मर्ने भएछ भन्नु भाहेको थियो . येही सिलसिलामा भगवान शिव ले कुखुरालाइ बरदान दिएको हुनाले चल्ला नमर्ने भन्ने उत्तर पाएको थिए .
Read Full Discussion Thread for this article