Posted by: Nepalnews Sajha November 16, 2023
News Summary from Nepal for Thursday, November 16, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • EU to provide Nepal Rs289 million in humanitarian aid


  • The latest funding comes in addition to the Rs289 million already allocated to Nepal at the beginning of this year.

  • Biden, Xi’s ‘blunt’ talks yield deals on military, fentanyl


  • Biden and Xi met for about four hours on the outskirts of San Francisco to discuss issues that have strained US-Chinese relations. Simmering differences remain, particularly over Taiwan.

  • Kohli's record ton, Shami's magnificent seven power India to final


  • New Zealand endured another painful near-miss after losing the 2019 final to England by the narrowest of margins.

  • Babar Azam steps down as Pakistan captain after World Cup exit


  • Batsman Shan Masood has been announced by the PCB as the new test captain while pacer Shaheen Afridi will be the T20 captain.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • छठको घाट बनाउन सघाउँदै मुस्लिम
  • मुस्लिम संघ मोरङका सल्लाहकार मोहमद युनिसलाई कञ्चनबारी चोकमा छठको घाट बनाउन एक सातादेखि भ्याइनभ्याइ छ । विराटनगर ४ गोकुल टोलका उनी कञ्चनेश्वर सूर्यदेव घाट निर्माणका लागि हिन्दुहरूसँगै घरघरमा चन्दा माग्न हिँडछन्, अनि घाटको व्यवस्थापनमा पनि उत्तिकै खटिन्छन् ।

  • विश्वकप क्रिकेट २०२३ : अस्ट्रेलियालाई दक्षिण अफ्रिकाले दियो २१३ रनको लक्ष्य
  • डेबिड मिलरको उत्कृष्ट शतकको मद्दतले दक्षिण अफ्रिकाले विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनलमा अस्ट्रेलियासामु २ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टिम लगातार दबाबमा रहेको स्थितिमा उनले १ सय १ रन बनाएर टिमलाई सम्मानजक स्थितिमा पुर्‍याए । दक्षिण अफ्रिकाले ४९. ४ ओभर टिकेर सबै विकेट गुमाउँदै २ सय १२ रन बनायो ।

  • श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ
  • मंगलसेन नगपालिका ३ लाछिमनाकी ४० वर्षीया उर्मिला विष्ट भण्डारीको हत्या आरोपमा उनका श्रीमान शेरबहादुर भण्डारी पक्राउ परेका छन् । उर्मिलाका माइती पक्षले बुधबार श्रीमान्‌को नाममा किटानी जाहेरी गरिसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी सन्तोष पाठकले बताए ।

    Read Full Discussion Thread for this article