Posted by: machschnell November 16, 2023
अचम्मको प्रकृति
Login in to Rate this Post:     1       ?         Liked by
त्यो बन्द अण्डाभित्र त्यो चल्ला ले अण्डाको पहेंलो भाग खान्छ र त्यस पहेलो भाग मा रहेको sulphur ले गर्दा ढुर ढुरति पाध आउछ त्यो चल्ला लाइ र त्यै पाध को ग्यास सूघेर सास फेर्छ

नपत्याए यो लिंक हेर्नुस

https://www.scientificamerican.com/article/bring-science-home-chick-breathe-inside-shell/

अनि तपाई त कर्मकाण्डका ज्ञाता , पुजा आजा मा प्रयोग हुने टिका , रंग , आदि इत्यादि त्यो माथि को लिंक मा बताइएको एक्ष्पेरिमेन्त मा प्रयोग गर्न सक्नु हुनेछ
Read Full Discussion Thread for this article