Posted by: Nepalnews Sajha November 15, 2023
News Summary from Nepal for Wednesday, November 15, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal suffer 27-run loss against Tanzania


  • Chasing a 116-run target, Nepal was bundled for 88 runs in 16.5 overs.

  • Hit by floods and drought, quarter of Somali people at risk of ‘crisis-level’ hunger, WFP says


  • Floods that have uprooted hundreds of thousands of people in Somalia and neighbouring countries in East Africa following a historic drought earlier this year have been described by the United Nations as a once-in-a-century event.

  • Rescuers drill to reach 40 workers in India tunnel collapse


  • The trapped men are safe and healthy, authorities said, and are being supplied food, water and oxygen through a pipe. Officials are also in regular contact with them.

  • Mass grave inside Israeli-encircled Gaza hospital, no plan to rescue babies


  • Israeli forces have surrounded Al Shifa hospital in Gaza City, which they say sits atop an underground headquarters of Hamas militants.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • भूकम्पपीडितको आँगनमा आएन तिहार
  • जाजरकोट भूकम्पले मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यायो । सयौँ घरबारविहिन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन ।

  • बाबरले छाडे पाकिस्तानको कप्तानी
  • बाबर आमजले पाकिस्तानी क्रिकेट टिमको कप्तान पद छाडेका छन् । विश्वकप-२०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि उनले नेतृत्व छाडेका हुन् । भारतमा भइरहेको विश्वकपमा पाकिस्तानले लिग चरणका नौ खेलमध्ये पाँचमा हार बेहोरेको थियो ।

  • भारत नियन्त्रित काश्मिरमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु
  • भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रुवहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

  • चीन र अमेरिकाले संयुक्त जलवायु कार्यदल गठन गर्ने
  • यसै महिना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनअघि चीन र अमेरिका जलवायु सहयोगमा एउटा कार्य समूह गर्न सहमत भएको दुवै मुलुकले बुधबार बताएका छन् ।

  • बोरा गोदाममा आगलागी
  • नेपालगन्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके ट्रेडिङको बोरा गोदाममा गएराति आगलागी भएको हो ।

  • वुमेन्स ट्वान्टी-२० सिरिज : नेपाल तान्जानियासँग पराजित
  • नेपाल वुमेन्स ट्वान्ट-२० सिरिजको आफ्नो पहिलो खेलमा बुधबार तान्जानियाको हातबाट २७ रनले पराजित गरेको छ । खराव सुरुआत गरेको नेपालका लागि सीता रानामगरले उत्कृष्ट खेल प्रस्तुत गर्दै खेलमा फर्काएकी थिइन् । तर उनले ३१ बलमा बनाएको ४३ रन पनि पर्याप्त रहेन र नेपालले १६.५ ओभरा सबै विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो ।

    Read Full Discussion Thread for this article