Posted by: bandedv2023 November 14, 2023
अचम्मको प्रकृति
Login in to Rate this Post:     0       ?        
केहि महिना पहिले मैले केहि कुखुरा घरमा पालेको थिए . त्यो समय अन्डाको दाम ज्यादै महँगो हुनाले अन्डा खानको लागि + सौक को लागि केहि कुखुरा घरमै पालेको थिए . ल्याएको केहि महिना पछि गोडा दोयेक पोथीले अन्डा दिन थाले .

आज बिहान चिया खाएर बाहिर बसेको थिए , एउटा पोथीले चल्ला कोरलेको देखे . मलाई अचानक दिब्य ज्ञान आएको जस्तो अनुभौइतो भयो . मनमा कयोउ प्रस्न जगना थाले . त्यो मध्ये एउटा प्रस्नले धेरै बेर दिमाग खाइ राख्यो . प्रस्न थियो , तेस्तो सिल प्याक अन्डाआम चल्लाले कसरि सास फेरेर बाच्यो बोल ?हामि लाइ एकछिन सोरोकले मुख छोप्दा त मरिएला जस्तो हुन्छे . त्यो चल्लाले एस्तो हावा नछिर्ने अन्डा भित्र आफुलाई कसारी जीवित राख्न सक्यो होला ?

प्रंसा ज्यसै सरल भए पनु उत्तर एकदम जटिल छ . सर ऐजक न्युतँन को टाउकोमा स्वयु खस्दा ग्रुत्तो आकर्सनको तेस्तो नियाँम प्रेतिपदन भयो . मेरो यो अन्डाको चिन्ताले कहिँ कतै नया चिजको रहस्य उत्घाटन हुने त होइन?
Read Full Discussion Thread for this article