Posted by: Nepalnews Sajha November 13, 2023
News Summary from Nepal for Monday, November 13, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal may approach Pakistan for sugar import


  • New Delhi has allowed the export of 25,000 tonnes of sugar on a quota basis to Nepal till September 30 next year. Officials, however, say there are issues related to quality and price.

  • Translocated rhinos thriving in their adopted home


  • Two Chitwan rhinos—four-year-old Pushpa and three-year-old Anjali—were translocated to the Koshi Tappu Wildlife Reserve in September.

  • Earthquake could force more women to give birth at home


  • Maternal health experts ask authorities concerned to focus on saving the lives of mothers and newborns.

  • No new entity needed for reconstruction


  • One year is not enough. We need at least two years to rebuild damaged structures.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सबै नेपालीको संवत् – नेपाल संवत्
  • ब्रम्हाण्डमा रहेका प्रत्येक कणहरु, र समग्रमा पुरै ब्रम्हाण्ड, सब गतिशील छन्, परिवर्तनशील छन् । त्यसैले नै हुनुपर्छ, ब्रम्हाण्डका सबै प्रक्रिया, अवस्था अस्तित्व सब गतिशील छन् । त्यसमध्ये सबैभन्दा धेरै गतिशील छ, ‘समय’ ।

  • नेपाल मात्र होइन अन्य मुलुकमा पनि बन्द छ टिकटक
  • सामाजिक सद्‍भाव र व्यक्तिगत धृणा फैलाउने माध्यमको रुपमा दुरुपयोग हुन थालेपछि सरकारले समाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । नेपालीहरुमाझ पनि चर्चित बन्दै गएको टिकटकका कारण साइबर अपराधका घटनाहरु बढेपछि यसलाई नियमन गर्नेबारे बहस चलेको थियो ।

  • जाजरकोट भूकम्पको पुनर्निर्माणका लागि सरकारले माग्यो अन्तर्राष्ट्रिय सहयोग
  • सरकारले भूकम्पको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ छुट्टाउने निर्णय गर्दै अन्तर्राष्ट्रिय संघ संस्थाहरूलाई पनि सहयोग आह्वान गरेको छ ।

  • नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
  • सरकारले नेपालमा टिकटक बन्द गर्ने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

  • गौरिकाको तिहार
  • नेपाली चाडपर्व चलिरहँदा निकै उत्साहित हुन्छिन् गौरिका सिंह । उनी तिहारको रमझममा मस्त छन् । कुकुर पूजा र भाई सौरेनलाई टीका लगाइदिन उनले सामग्री जोरजाम गरिसकेकी छन् ।‘मलाई कुकुर निकै मन पर्छ । यसपटक पनि छिमेकी घरको कुकुरलाई पूजा गरिदिन्छु,’ उनले कान्तिपुरसँग भनिन्, ‘भाइटीका पनि छ । बरु कलेज भएकाले समय मिलाउनुपर्नेछ । परिवारका साथ मिठाई, सेलरोटी खाएर तिहार मनाउँछु ।’

  • राष्ट्रिय गौरवको आयोजना घोषणाले रंगशाला बन्ने आशा
  • गौतम बुद्ध क्रिकेट रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेसँगै स्थानीयमा फेरि उत्साह बढेको छ । दुई वर्षअघि काम रोकिएर निराश भएका स्थानीयमा सरकारको निर्णयसँगै रंगशाला बन्ने आशा फेरि जागेको हो ।

    Read Full Discussion Thread for this article