Posted by: Nepalnews Sajha November 12, 2023
News Summary from Nepal for Sunday, November 12, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Seven dead in Nawalparasi jeep crash


  • Six died on the spot while one critically injured died in the course of treatment at Bharatpur Hospital, Chitwan.

  • Beijing to reopen fourth border point with Nepal


  • The closure of the Chinese border in 2020 has affected a large number of Nepalis exporting goods such as handmade carpets and handicrafts to China.

  • APF personnel worship dogs on Tihar’s second day


  • Trained dogs are adorned with colourful garlands and vermillion colours to pay them respect for their service.

  • Why Jajarkot earthquake is just a warning sign


  • As tectonic pressure builds, quakes are unavoidable. More dangerous are poor structures and unpreparedness.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • भूकम्प पीडितहरुमा झाडापखला र श्वासप्रश्वासको समस्या
  • जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुमा झाडापखाला र श्वासप्रश्वासको समस्या देखिएको छ । दूषित खानेपानी र खानपानको कारण भूकम्प प्रभावितहरुको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको हो ।

  • आइसल्यान्डमा तारनतार भूकम्पको धक्का, ज्वालामुखी विस्फोटनको खतरा
  • श्रृंखलाबद्ध रुपमा भूकम्प गएपछि ज्वालामुखी विस्टफोन हुने त्रासमा आइसल्यान्डले राष्ट्रिय संकटकालको घोषणा गरेको छ । अधिकारीहरुले सचेतना अपनाउँदै दक्षिण पश्चिम नगर ग्रिनडाभिकबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएका छन् । सो नगरमा ४ हजार मानिस बस्दै आएका थिए ।

  • फूलखेतीमा आकर्षण
  • सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ चिसापानीमा अमर प्रहरी परिवारले फूलखेती गरेका छन् । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको सहयोग तथा प्रदेश प्रहरी कार्यालयको सहजीकरणमा अमर प्रहरीका १५ परिवार मिलेर फूलखेती गरेका हुन् ।

  • नवलपरासी दुर्घटना : मृतकको संख्या ७ पुग्यो
  • पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार भएको बलेरो दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । गम्भिर घाइते भएका मध्यबिन्दु नगरपालिका वडा २ मदनपुर निवासी १८ वर्षका चिरन अर्यालको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

  • प्रथम अन्तर्राष्ट्रिय किरात गोल्डकप पाँचथरमा
  • पाँचथरको फिदिममा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रथम वाईवाई अन्तर्राष्ट्रिय किरात आमन्त्रण गोल्डकप आयोजना हुने भएको छ ।

    Read Full Discussion Thread for this article