Posted by: Nepalnews Sajha November 11, 2023
News Summary from Nepal for Saturday, November 11, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal receives highest-ever remittances in a month


  • The remittance inflow through banking channels hits Rs136.97 billion in the mid-September to mid-October period, largely attributed to Nepal’s festive season.

  • Government to provide Rs50,000 per family to construct temporary shelters


  • The November 3 earthquake damaged around 8,000 houses—both public and private—besides killing at least 154 people in Jajarkot and Rukum West districts in western Nepal.

  • Nepal gears up for 10,800MW Karnali Chisapani project


  • After a gap of nearly four decades, the Nepal Electricity Authority prepares to conduct a fresh study on the river.

  • Handy guide to post-2006 Nepal


  • Krishna Hachhethu’s ‘Nation-Building and Federalism in Nepal: Contentions on Framework’ gives a blow-by-blow account of how federalism came about in Nepal, starting with the idea of ethnic federalism during the first constituent assembly.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • गणतन्त्रका उपलब्धि जोगाउनुपर्नेमा प्रधानमन्त्री दाहालको जोड
  • प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत नै राष्ट्रिय सम्वत भएकाले सरकारको दस्तावेजमा लेख्ने बताएका छन् । साहित्यकार पद्मरत्न तुलाधरको पाँचौँ स्मृति दिवसलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, 'अब नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् भनेर मात्र पुग्दैन, म पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल सम्वत्‌लाई राष्ट्रिय सम्वत्का रुपमा मान्यता दिएको थिए ।'

  • विश्वकप क्रिकेट : सेमिफाइनल अगाडि अस्ट्रेलियाको जित तयारी
  • मिचेल मार्सको उत्कृष्ट शतकको मद्दतले अस्ट्रेलियाले विश्वकप-२०२३ मा शनिबार बंगलादेशलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलको तयारी गरेको छ ।

  • भूकम्पपीडितलाई अस्थायी घर बनाउन प्रतिपरिवार ५० हजार दिने सरकारको निर्णय
  • जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घरबास गुमाएका पीडितहरूलाई सरकारले अस्थायी आवास बनाउनका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

  • भूकम्पपीडितको आवश्यकताअनुसार राहत सामग्री पुगेको छैन : महामन्त्री थापा
  • सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्पपीडितले गाउँमा पुग्ने जससँग पनि त्रिपाल मागिरहेको बताएका छन् । उनले भूकम्पको एक साता बितिसक्दा पनि सरकारले आधारभूत राहत सामग्रीसमेत सबैतिर पुर्‍याउन नसकेको बताए ।

    Read Full Discussion Thread for this article