Posted by: Nepalnews Sajha November 8, 2023
News Summary from Nepal for Wednesday, November 8, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • China hands over relief materials for quake victims


  • The shipments contain 4,600 blankets and 600 tents.

  • South Asian experts ponder the new ‘world disorder’ and its effects in the region


  • They stress that with a dysfunctional SAARC, think tanks should come together to overcome the multiple challenges the world and the region are facing.

  • Nepal replugs China grid plan to power up northern villages


  • During Prime Minister Dahal’s China visit, the neighbour had expressed willingness to consider Nepal’s request.

  • Insights into ichthyosis


  • Dr Prajwal Pudasaini discusses its symptoms, causes and management strategies.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • यस वर्षको अक्टोबर महिना अहिलेसम्मकै तातो
  • विश्वभर अक्टोबर महिनाको तापमान अहिलेसम्म रेकर्ड गरिएको भन्दा बढी पुगेको अनुसन्धानले देखाएको छ । यसअघिको सबैभन्दा गर्मी अक्टोबर २०१९ को थियो । यस वर्ष अक्टोबर महिनाको तापक्रम ०.४ डिग्री सेल्सियस बढेको छ ।

  • भूकम्पबाट सल्यानमा १ हजार ९० घर क्षति, २ हजार ६ सय ६७ जना विस्थापित
  • जाजरकोटलाई केन्द्रविन्दु बनाई शुक्रबार राति गएको भूकम्पका कारण सल्यानमा १ हजार ९० घर क्षति भएका छन् । भूकम्पबाट पूर्ण रूपमा १ सय ४९, आंशिक ५ सय ११ र सामान्य ४ सय २९ घर क्षति भएको विपद् व्यवस्थापन समिति सल्यानले जनाएको छ ।

  • स्रोत नखुलेको २६ लाखसहित दुई जना पक्राउ
  • काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रुपैयाँसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया गेरूवा गाउँपालिका–२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौँ महानगरपालिका–१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् ।

    Read Full Discussion Thread for this article