Posted by: Bennedict November 8, 2023
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Login in to Rate this Post:     0       ?        
खै के भन्ने अब? तपाईंले पोर्ट अफ इन्ट्रिमा खसिको खुट्टी पास गर्न सकेको भए अब के भन्नु हजुर? राम्ररी सिल प्याक गरे पनि अफिसरहरुलाई शन्का लागे त तपाईं ठुलै समस्यामा पर्नुहुन्थ्यो होला।
बिहान बिहान चिया सँग चिउरा र भुटन खानु भनेको त अजीब नै हो। तपाईंको घरमा तेस्तै चलन होला नि अब। बरु सानो हुँदा चै दिउसो खाजामा चियासँग  चिउरा, आलु-मासुको तरकारी खाए हुँला, पछी पछी चै फेन्टा, कोकसँग मासु खाएको होला, अनी एयज वी अल्ल नो, मासुसँग अरुले रक्सी खाएको मैले देख्थे।
Last edited: 08-Nov-23 08:10 AM
Read Full Discussion Thread for this article