Posted by: Nepalnews Sajha November 7, 2023
News Summary from Nepal for Tuesday, November 7, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • British envoy Fenn calls on House Speaker Ghimire


  • Ambassador Fenn expresses belief that Nepal will speed up its development by keeping its manpower in the country.

  • Nepal among the lowest in South Asia in HDI


  • With the HDI value of 0.602, the republic stands second lowest in per capita income in the region, with only Afghanistan ranking lower.

  • Air quality reaches ‘unhealthy’ levels in Kathmandu Valley, sparking public health concerns


  • Kathmandu ranked seventh most-polluted city in the world with PM2.5 levels soaring to 154 micrograms per cubic metre on Monday morning.

  • The illusion of first impression


  • Our initial judgements about people and things often leave a lasting impact, making it difficult to change our perception later on.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा परिणत गरी निर्माण गर्छौं : प्रधानमन्त्री
  • प्रधानमन्त्री पुष्पकमल दाहालले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम अगाडि बढाइने बताएका छन् ।

  • गैरव्यावसायिक दबाबसँग सम्झौता नगर्ने कान्तिपुरको प्रष्टोक्ति
  • कान्तिपुर पब्लिकेशन्स्‌ले आन्तरिक समझदारी वा कानुनी मार्गबाहेक कुनै पनि तेस्रो पक्षको गैरव्यावसायिक दबाबसँग सम्झौता नगर्ने स्पष्ट पारेको छ ।

  • पार्टीहरूको बीचमा एकता र आपसी सहकार्यको आवश्यकता छ : अध्यक्ष नेपाल
  • सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतान्त्रिक व्यवस्था सुधारको आवश्यकता रहेको बताएका छन् । उनले मुलुकमा उत्पन्न विभिन्न मुद्दामा राजनीतिक दलहरूबीच एकताको आवश्यकता रहेको पनि बताएका छन् ।

  • जाजरकोट भूकम्प प्रभावितलाई एमालेले १ करोड रुपैयाँ बराबरको राहत दिने
  • नेकपा (एमाले)ले जाजरकोट भूकम्पपीडितलाई १ करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने भएको छ । एमालेको सामाजिक सेवा केन्द्रले जाजरकोट भूकम्पपीडितलाई राहत सामग्री वितरण गर्न लागेको हो ।

    Read Full Discussion Thread for this article