Posted by: Nepalnews Sajha November 5, 2023
News Summary from Nepal for Sunday, November 5, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Grief grips Rawatgaun


  • Six members of the same family in the remote village died in the quake that rattled through Jajarkot bringing down houses.

  • Government to provide free treatment to quake-injured


  • The Cabinet meeting decides to provide Rs200,000 each to the family of those killed in the quake.

  • Four dead, five injured in Doti jeep crash


  • The jeep heading to Bajura from Dhangadhi fell some 50 metres down the road causing casualties, police said.

  • Villages in mourning after catastrophic midnight tremors


  • Photos taken by Post journalists in the aftermath of the 6.4 magnitude earthquake show the scale of loss and damage Jajarkot and Rukum West have endured.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • भूकम्पले जाजरकोटका ९ सय ५ घरमा पूर्ण क्षति
  • भूकम्पमा परी जाजरकोटमा मात्रै ३ हजार ६ सय ५० घरमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटको प्रारम्भिक तथ्यांकअनुसार भूकम्पका कारण जाजरकोटमा मात्रै ९ सय ५ घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् ।

  • मनास्लु क्षेत्रमा बिरामी परेका एक नेपालीसहित तीन विदेशीको उद्धार
  • मनास्लु क्षेत्र घुम्न आएका एक नेपालीसहित तीन विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको हो ।

  • भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रदेश सचिव अधिकारीविरुद्ध मुद्दा दायर
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसमेत चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    Read Full Discussion Thread for this article