Posted by: Nepalnews Sajha November 4, 2023
News Summary from Nepal for Saturday, November 4, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Government releases Rs100 million for search and rescue operations in Jajarkot, West Rukum


  • According to the home ministry, at least 95 people have lost their lives in the disaster in Jajarkot while the death toll in West Rukum stands at 43 so far.

  • National Human Rights Commission appeals for rescue and treatment of injured


  • The constitutional human rights watchdog says it has dispatched a monitoring team to earthquake-hit areas.

  • New constructions in Badimalika area by Karnali government spark environmental concerns


  • Local residents have been protesting the alterations and extraction of stones from local streams fearing potential damage to natural surroundings.

  • Zooming in on ground zero


  • We were asked to visit Alumim kibbutz, the site where Nepalis have been killed. However, finding a way there was challenging. The Nepali Embassy advised against us going, given the circumstances.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सरकारले जे गर्नुपर्थ्यो, त्यो गम्भीररूपले पूरा गर्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री दाहाल
  • प्रधानमन्त्री पुष्पकमल दाहालले विपद्का लागि सरकारले गर्नुपर्ने दायित्व गम्भीर भएर पूरा गरिरहेको बताएका छन् । भूकम्प प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि काठमाडौं फर्किनेक्रममा प्रधानमन्त्री दाहालले अझै पनि जोखिम नटरेको र पूर्वसतर्कतासहित जोखिम न्यूनीकरणका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।

  • भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते
  • भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।

  • भूकम्प प्रभावित जिल्लाका बिदामा रहेका कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन
  • जाजरकोट भूकम्पबाट प्रभावित जिल्लामा कार्यरत कर्मचारीहरूलाई तत्काल काममा फर्कन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर हुन मन्त्रालयले निर्देशन दिएको हो ।

  • तत्काल उद्धार, राहत र पुन:स्थापनामा सहयोग पुर्‍याउन गैर सरकारी संस्थाहरुलाई परिषद्को अनुरोध
  • समाज कल्याण परिषद्ले राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी संघ, संस्थाहरुलाई तत्काल आवश्यक उद्धार, राहत र पुन:स्थापनामा सहयोग पुर्‍याउनको लागि अनुरोध गरेको छ ।

    Read Full Discussion Thread for this article