Posted by: Nepalnews Sajha November 2, 2023
News Summary from Nepal for Thursday, November 2, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Oman defeat Nepal by 5 runs


  • The Nepali batting line crumbled, losing wickets cheaply in quick succession, as they chased a 146-run target.

  • Israel claims Nepali student Bipin Joshi in Hamas captivity


  • The Office of the Prime Minister of Israel said that Joshi was among 122 foreign nationals in Hamas’ captivity.

  • Nepal and India may sign long-term power trade agreement later this month


  • The two sides are expected to ink the deal in the next Joint Steering Committee meeting.

  • Nepal’s first Holstein calf expected to be born in Feb


  • Nepal received 100 heifers and eight bulls as a gift from South Korean farmers under the Milky Way project last December.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • संसद्‍मा ठूला भनिएका तीन दलको सिण्डिकेट छ : रवि लामिछाने
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् ठूला भनिएका तीन दल बाहेकका लागि अनुदार रहेको र उनीहरुको सिण्डिकेट रहेको आरोप लगाएका छन् ।

  • पुराना राजनीतिक दलहरू सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको छ : लेखक
  • नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकलाई नेपाली काँग्रेसको तर्फबाट सम्बोधन गर्दै उनले व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन् भन्ने किसिमले प्रायोजित रुपमै आक्रमण भइरहेको दाबी गरे ।

    Read Full Discussion Thread for this article