Posted by: kattu tiwari November 1, 2023
ओच्छ्यान मुत्ने समस्या ( confession )
Login in to Rate this Post:     0       ?        
बेन्डिकले "तपाईं लेख्नुस्, हामीलाई पनि नलेज हुन्छ नि" साँचै भन्नु भएको होकी केवल भन्नलाइ भन्नु भएको हो ? म चै , विथ डु रेस्पेक्ट वहालाइ बिल्कुल बिल्कुल नलेख्न अनुरोध गर्छु . वहाँको पनि दिमाग खराब हुने हाम्रो पनि . येत्तिका बर्समा वहाँको लेखाइको प्रोग्रेस नगन्य, सुन्यको बराबर छ . संस्कृत त झन् के लेख्या के लेख्या . वहाको लेख देख्यो कि मलाई तारे जमिन परको त्यो केटाको याद आउछ. कस्तो नमज्जा फील हुन्छ . ब्रेनले वहाको नाम संग यो केटा को फोटो अटोमेटिक कनेट्क गर्छ खै किन हो .

Read Full Discussion Thread for this article