Posted by: Nepalnews Sajha November 1, 2023
News Summary from Nepal for Wednesday, November 1, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Saima Wazed elected WHO South-East Asia Regional Director


  • Wazed secured a six votes win over Nepal’s Shambhu Prasad Acharya, her only competitor, during a voting in India’s New Delhi.

  • Scores demonstrate in solidarity with Palestinian civilians


  • The demonstrators demanded that the ongoing war be brought to a stop.

  • Onions become pricier after India moves to curb exports


  • Householders are paying Rs150 per kg for the pungent bulb, which is indispensable in Nepali kitchens.

  • Bald, brazen and beloved: Bipin Karki is Bhasme Don


  • The film, at times funny and witty, is too drenched in the nostalgia of its prequel.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरुबीच समझदारी बनेको छ : प्रधानमन्त्री दाहाल
  • प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरुबीच समझदारी बनेको बताएका छन् । एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले बुधबार बिहान कांग्रेस सभापति र एमाले अध्यक्षसँग भएको भेटमा संक्रमणकालीन न्याय कानुनमा चाँडो टुंगिने बताए ।

  • आइतबारदेखि सुन र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक
  • यस वर्षको तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका सिक्का (असर्फी) र चाँदीका सिक्का मेडालियन सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आउँदो आइतबार कात्तिक १९ देखि २४ गतेसम्म सिक्का बिक्री गर्ने बुधबार सूचनामार्फत जानकारी गराएको छ ।

  • प्रभु बैंकका सीईओ अशोक शेरचनविरुद्धको रिट खारेज
  • बैंकमा पुनः नियुक्ति बदरको माग गर्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनविरुद्ध परेको रिट खारेज भएको छ । उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको इजलासले शेरचनलाई सीईओमा गरिएको नियुक्ति कानुनसम्मत रहेको ठहर गरी बुधबार रिट निवेदन खारेजीको फैसला गरेको हो । यद्यपि रिटको पूर्ण फैसला आइसकेको छैन ।

    Read Full Discussion Thread for this article