Posted by: Nepalnews Sajha October 30, 2023
News Summary from Nepal for Monday, October 30, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • School principal shot dead in Kalaiya


  • The principal, who was injured after two motorcycle-borne assailants fired three rounds of bullets, died while undergoing treatment.

  • UN Secretary General Guterres reaches Pokhara


  • The visiting Secretary General is scheduled to fly to Annapurna Base Camp on Tuesday morning to interact with local residents.

  • Heart disease, respiratory illnesses are main killers


  • Nearly 86 percent of the total deaths studied were due to non-communicable diseases and accidents.

  • Conflict victims draw UN chief’s attention to their plight


  • Seek to meet visiting secretary general in person. Successive governments have remained reluctant to make good on the promises made in the 2006 peace accord, they say.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • खोटाङमा सहकारीको बचत अपचलन गर्ने आठ जना पक्राउ
  • लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचतकर्ताहरुको रकम अपचलन गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । प्रहरीले बचतकर्ताहरुको उजुरीको आधारमा सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईसहित अन्य आठ जनालाई पक्राउ गरेको हो ।

  • इजरायल-हमास द्वन्द्वमा ५९ जना राष्ट्रसंघीय कर्मचारीको मृत्यु
  • इजरायल-हमास द्वन्द्वमा संयुक्त राष्ट्र संघका कर्मचारीसमेत मारिएका छन् । अक्टोबर ७ देखि सुरु भएको द्वन्द्वमा प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने संयुक्त राष्ट्रसंघीय निकायका ५९ कर्मचारीको मृत्यु भएको हो ।

  • मनसुन गयो‚ यसपटक भरिएन कुलेखानी जलाशय
  • विद्युत् प्राधिकरणको ‘ब्याकअप’का रुपमा रहेको कुलेखानी जलाशय यो वर्ष नभरिने अवस्थामा पुगेको छ । मनसुनको समय पार भइसकेकाले अब जलाशय भरिने सम्भावना न्यून छ । जलाशय भरिन अझै साढे सात मिटर बाँकी छ ।

  • क्षेत्राधिकारको विषयमा संघविरुद्ध वाग्मती प्रदेशको रिट
  • प्रदेशको अधिकार क्षेत्रात्रिकारमाथि हस्तक्षेप भएकोभन्दै संघीय सरकारविरुद्ध वाग्मती प्रदेशले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ । आइतबार प्रदेशले नेपाल सरकारलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेको हो । सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ को विरुद्धमा प्रदेश सरकार सर्वोच्च अदालत पुगेको हो ।

  • कोशी मन्त्रिपरिषद् विस्तारबारे कांग्रेस–एमालेबीच छलफल
  • कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे कांग्रेस र एमालेबीच छलफल भएको छ । सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो ।

    Read Full Discussion Thread for this article