Posted by: Nepalnews Sajha October 29, 2023
News Summary from Nepal for Sunday, October 29, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal’s power could light more of India after new import rule


  • As the energy mix is reset, imported hydropower will count in Indian distributors’ renewable energy obligation.

  • UN Secretary General Guterres meets Prime Minister Dahal, Foreign Minister Saud


  • The UN Secretary General arrived in Kathmandu on Sunday on a four-day visit.

  • Anti-dumping duty may wipe out jute industry


  • The government has dropped the jute industry from its priority list. The golden fibre doesn’t look like it has a future in Nepal, say insiders.

  • Keeping the Deuda tradition alive


  • Niruta Khatri pursued her passion for Deuda music and is working to revitalise the fading art form. She had to overcome a challenging upbringing and family doubts to do so.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कास्कीको पुम्दीभुम्दीमा बस दुर्घटना, ७ जना घाइते
  • पोखरा–२२ पुम्दीभुम्दीमा आइतबार बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । छोरेपाटनबाट विश्व शान्ति स्तुप हुँदै पुम्दीकोट जाँदै गरेको ग १ ख ८५८५ नम्बरको नगर बस दुर्घटनामा परेको हो । उकालो उक्लिँदै गरेको बस पछाडि हटेर भीरबाट खसेको थियो ।

  • प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघका महासचिव गुटेरेसको भेटवार्ता
  • नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । मुख्यसचिव वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरेका थिए ।

  • व्यापार घाटा ३ खर्ब ६६ अर्ब पुग्याे
  • चालु आर्थिक वर्षको तीन महिनामा व्यापार घाटा ३ खर्ब ६६ अर्ब पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ थियो ।

    Read Full Discussion Thread for this article