Posted by: Nepalnews Sajha October 28, 2023
News Summary from Nepal for Saturday, October 28, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal supports UN resolution calling for immediate ‘humanitarian truce’ in Israel-Hamas war


  • The resolution calls for an “immediate, durable and sustained humanitarian truce” between Israeli forces and Hamas militants in Gaza.

  • New Saarc Secretary General Sarwar assumes office


  • Sarwar is the 15th secretary general of Saarc and the third from Bangladesh.

  • A blend of architecture and artistry


  • Bara Imambara captures the essence of Lucknow’s vibrant past, blending intricate Mughal designs with awe-inspiring architectural brilliance.

  • A new perspective on self-discovery


  • Sagar Parajuli’s ‘Agony to Ecstasy’ explores concepts like life, death, karma and meditation, seamlessly blending Eastern wisdom with scientific insights.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • चियापान संस्कृतिले आपसी एकता र सद्भाव बलियो बनाएको छ : प्रधानमन्त्री दाहाल
  • प्रधानमन्त्री पुष्पकमल दाहालले चियापान संस्कृतिले नेपाली राजनीतिमा आपसी एकता र सद्भावलाई बलियो बनाउन भूमिका खेलेको बताएका छन् । उनले यस्तो अभ्यासले मुलुकलाई स्थिरता, विकास र स्थायी शान्तिको बाटोमा अग्रसर बनाउन सहयोग पुर्‍याउँदै आएको बताए ।

  • महिलामाथि दुर्व्यवहार आरोपित हुम्लाका प्रहरी प्रमुख निलम्बित
  • गम्भीर आरोप लागेपछि कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छन् । मदिरा सेवन गरेर महिला प्रहरीलाई दुर्व्यवहार गरेको उजुरीपछि उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो ।

  • तलब दिने सर्तमा खुल्यो नगरपालिकाको ताला
  • रौतहटको फतुवा विजयपुर नगरपालिकाका कर्मचारी र शिक्षकहरुले तलब माग गर्दै कार्यालयमा लगाएको ताला २० दिनपछि खुलेको छ । तालबन्दी गरे पनि दसैंअघि नगरपालिकाले कसैलाई तलब निकासा दिएन ।

    Read Full Discussion Thread for this article