Posted by: Bennedict October 27, 2023
Login in to Rate this Post:
1
?
Liked by
मलाई मेरो बारेमा कुनै गलतफहमी छैन ल। न म कुनै नामुद लेखक हुँ न म कुनै पेसेवार "नटवरलाल" जो अरुलाई झुक्याउदै कम्प्युटरको अर्को साइडमा बसी हासी बस्छ। मैले लेखेको कती कबिता, कथा कसैले नपढेका पनि छन, रियाक्ट नगरेका पनि छन, अनी त्यो भनेर मेरो रातको निद्रा गायब हुन्छ होला त? कुरा पनि कस्तो हो? आई नो माइ लिमिट ल। रेडियो नेपालको धार्मिक कार्यक्रममा बोलेको जस्तो छ त छ, तपाईंको जस्तो उलुल, जुलुल बोलेर अरुले मलाई कस्तो भाउ दिए है भन्दै सेल्फ ईम्पोर्टेन्ट त सम्झेको छैन होला ल।
जो मान्छे साझामा अनगिन्ती नाम क्रिएट गरी गरी, थरी थरिका बेकाम्मे पोस्ट लेखी बस्छ त्यस्तो मान्छेले मलाई भन्ने मेरो पोस्ट क्रिन्जवर्दी भयो? अच्चम्मै छ बा।
आफ्नो आङ हेर्ने कहिले हो?