Posted by: Bennedict October 26, 2023
ओच्छ्यान मुत्ने समस्या ( confession )
Login in to Rate this Post:     1       ?         Liked by
खै अहिले सम्म बन्दुकधारी समातिएको छैन रे। पुरै टाउननै घोस्टटाउन भएको छ रे, सबै घरमा बन्द, काम, ब्यापार, स्कुल, अफिस बन्द।
बस्टनमा म्याराथुन बम्बिङको ताका बस्टन शहर नै बन्द भएको थियो। अजिब सन्त्रास थियो, कतै बन्दुकधारी आफ्नै छेउछाउ को घर, जग्गामा लुकेको छ कि भनेर। एकदम डरै डर भएको थियो, अहिले तेस्तै भएको होला मेइनमा।

Read Full Discussion Thread for this article